KFGVRFI34

एनआईबिएल प्रगति फण्डको बुक क्लोज मिति तय, कहिलेसम्म कायम इकाइधनीहरुले पाउँछन् लाभांश ?

0

एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले बुक क्लोज मिति तय गरेको छ ।

कम्पनीले लाभांश वितरण प्रयोजनार्थ असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज १ गतेसम्म कायम इकाइधनीहरुले मात्रै सो लाभांश प्राप्त गर्नेछन् ।

एनआईएमबि एस क्यापिटलले फण्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०७९/७० का नाफाबाट ६.८ प्रतिशतका दरले ५ करोड ८० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।Citizen Life Island Landing Page

वि.सं.२०८० भदौ २५ सोमवार ११:३४ मा प्रकाशित

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34