KFGVRFI34

रिचेत जलविद्युत कम्पनीले आइपीओ निष्काशन गर्ने

0

रिचेत जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले सर्वसाधारणको लागि ११ करोड ७६ लाख ४५ हजार रुपैयाँ बराबरको ११ लाख ७६ हजार ४५० कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको हो ।

यसमा बिक्री प्रबन्धकको काम एनआइएमबि एस क्यापिटलले गर्नेछ । धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासनको प्रकृया अघि बढाउनेछ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34