KFGVRFI34

अर्घाखाँचीमा बिजुलीबाट चल्ने गाडी संचालन

0

अर्घाखाँची ।अर्घाखाँचीमा पहिलोपटक बिजुली बाट चल्ने गाडी संचालनमा आएको छ । गोरुसिङ्गे सन्धिखर्कको सडक खण्डमा परिक्षण सफल भएको जनाएको छ । परिक्षणमा सहभागी तेजेन्द्र पाण्डेका अनुसार सार्वजनिक यातायात अन्र्तगत संचालन गर्ने गरि इलेक्ट्रीक गाडी आएको हो ।
गाडी रुद्र गैरेले संचालनमा ल्याएका हुन् । कम्पनीको ११ सिट पास रहेको छ ।
पत्थरकोट देखि सन्धिखर्क सम्म आइपुग्दाको उकालो,ओरालो,हिलो,खाल्डाखुल्डी सहितको बाटोमा बिना समस्या सजिलै गुडेको गाडिका चालक माधव ढकालले बताए।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34