KFGVRFI34

बिहान उठ्न ग्राहो हुन्छ सावधान रहनुहोस् यि रोग लागेको हुन सक्छ स्वास्थ्य

0
sleep problem 63698014

बिहान उठ्न ग्राहो हुन्छ सावधान रहनुहोस् यि रोग लागेको हुन सक्छ

स्वास्थ्य

बिहान उठ्न ग्राहो हुन्छ सावधान रहनुहोस् यि रोग लागेको हुन सक्छ, के तपाईलाई बिहान उठ्न गाह्रो हुने अनि ढिलो सम्म सुत्ने बानी छ यदि त्यसो हो भने होसियार हुनुहोस् । यस्तो खालको बानीले स्वास्थ्यमा समस्या आउन सक्छ । के भन्छ त अनुसन्धानकर्ताहरुको अध्ययनले ?

यदि कोही मानिस बिहान ढिलो सम्म सुत्छ भने त्यस्तो मानिसको दिमाग बढी नि’रास हुन्छ । यस्ता खालका व्यक्तिमा आ’त्माह’त्याको सम्भावना बढी देखिएको हुन्छ ।
जुन व्यक्ति दिउसो समयमा सुत्छन् । उनीहरु मटोपनको सि’कार हुन्छन् ।
ढिलो सम्म सुत्ने व्यत्तिको पाचन प्रणाली समेत बिग्रन सक्छ र पेट सम्बन्धी रोगहरु लाग्न सक्छ ।
राती सुत्दा घुर्ने , सुतेको बेला स्वास रोकिने हुन्छ भने तपाईलाई स्लीप एपिनिया रोग लागेको हुन सक्छ । यस्ता व्यक्ति विहान ढिलो सम्म सुतेपनि निद्रा नपुगे जस्तो देखिने हुन्छन् ।
बिहान ढिलो सम्म सुत्ने मानिसमा अल्छीपना बढी गर्छ । त्यस्ता मानिसलाई धरै रिस उठ्ने समस्या हुने गर्छ ।
यदि तपाई आफुमा भएको स्वास्थ्य समस्यामा अन्य टिप्सहरु प्रयोग गर्नु भन्दा पहिले चिकित्कसहरुको सल्लाह लिएर सुरु गर्दा राम्रो हुनेछ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34