KFGVRFI34

तीन जना मिलेर खोले नक्कली एसबीआई बैंक,यसरी भयो पर्दाफास

0

तीन जना मिलेर खोले नक्कली एसबीआई बैंक,यसरी भयो पर्दाफास

1702901839850x100.gif
काठमाण्डौ । अपराधको दुनियामा अचम्म लाग्ने घटनाहरु घटिरहेका हुन्छन् । यी मध्ये कयौँ घटना यस्ता हुन्छन् जसका बारेमा सुन्दा अपत्यारिलो र आम मानिसको कल्पनाभन्दा बाहिरको हुन्छन् ।अपराधको बढ्दो सञ्जालसँगै आजभोलि बैंकिङ कसुर र जालझेलका घटना समेत वृद्धि भएका छन् । यस्तै एउटा घटना भारतको तमिलनाडु राज्यमा घटेको छ ।

1702356185SagarmathaBrihat250-250.gif
1704110883250X250-px-gif.gif
1702812347250x250.gif

भारतको तमिलनाडु राज्यमा तीन जना व्यक्ति मिलेर नक्कली एसबीआई बैंक खोलेको घटना सार्वजनिक भएको छ । तीन महिनादेखि नक्कली एसबीआई बैंकको शाखा खडा गरी ठगी धन्दा चलाएको भन्दै परुनति भन्ने ठाउँबाट तीन जना व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा एसबीआई बैंकका एक पूर्व कर्मचारीको छोरा समेत संलग्न रहेको तमिलनाडु प्रहरीले जनाएको छ ।

यो अपराधिक योजनाको प्रमुख योजनाकार कमल बाबु नामक व्यक्ति थिए । कमलका आमा बुवा दुवै जना बैंकका कर्मचारी थिए । उनको बुवाको मृत्यु १० वर्षअघि नै भएको थियो भने आमा भने दुई वर्षअघि बैंकबाट अवकाश भएकी थिइन् ।

अपराधमा संलग्न अर्का व्यक्ति छापाखाना चलाउने गर्थे । तेस्रो व्यक्ति चाहिँ रबर स्ट्याप्प बनाउने काम गर्थे । छापाखाना सञ्चालन गर्ने व्यक्तिले बैंकको नक्कली कागजात बनाउने गर्दथ्यो । रबर स्ट्याप्म बनाउने व्यक्तिले नक्कली कागजातमा छाप लगाउने काम गर्दथ्यो।

नक्कली बैंकका बारेमा तब शंका उत्पन्न भयो जब एक व्यक्तिले पनरुतिमा शाखा कार्यालय देखे र बैंकको असली एसबीआई शाखाको म्यानेजरलाई फोन गरे । नक्कली शाखाका बारेमा थाहा पाएपछि बैंकका क्षेत्रिय अधिकारी पनि अचम्मित बने र यसबारे बैंकको म्यानेजरलाई जानकारी दिइयो ।

पनरुतिमा बैंकको दुई वटा शाखा कार्यालय हुँदा हुदै पनि तीन जनाले त्यहाँ शाखा कार्यालय खोल्ने आँट गरेका थिए । प्रहरीका अनुसार नक्कली बैंकबाट कुनै पनि कारोबार भने भएको पाइएको छैन ।

-एजेन्सी

 


1700205406nimb-uddhamsil-karja-825x100-1.gif

1697043557Meri-Uni-lai1200-x-120px.gif

Share this with your friends:

13.8kShares
facebook sharing button Share
twitter sharing button Tweet
email sharing button Email
sharethis sharing button Share
1696334312Banner-720-x-200---Normal.gif
1695643182gif.gif
1700545344Mahalaxmi-Karja-Gif300x300.gif
1695128222ezgif.com-optimize.gif

 भर्खरै

 आज ५ कम्पीको साधारण सभा आयोजना हुँदै,यस्ता छन् मुख्य अजेण्डा

आज ५ कम्पीको साधारण सभा आयोजना हुँदै,यस्ता छन् मुख्य अजेण्डा

 7 hours ago

नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

 7 hours ago

बोलिङगरको मध्य व्यान्डमा बन्यो बुलिस मारुबुजु क्यान्डल, कति- कतिमा छ अबको प्रतिरोध ?

बोलिङगरको मध्य व्यान्डमा बन्यो बुलिस मारुबुजु क्यान्डल, कति- कतिमा छ अबको प्रतिरोध ?

 12 hours ago

नेशनल लाईफ इन्स्योरेन्सको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

 13 hours ago

जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधि लगानीको उत्कृष्ट सम्भाव्य क्षेत्र : अर्थमन्त्री महत

जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधि लगानीको उत्कृष्ट सम्भाव्य क्षेत्र : अर्थमन्त्री महत

 13 hours ago

ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखा सञ्चालनमा

ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखा सञ्चालनमा

 13 hours ago

लाइन काटिएका धागो उद्योगका मजदुरहरु आन्दोलनमा, रोजगारी ग्यारेन्टीको माग

लाइन काटिएका धागो उद्योगका मजदुरहरु आन्दोलनमा, रोजगारी ग्यारेन्टीको माग

 13 hours ago

विगत ३२ महिनादेखि निरन्तर खसेको अपर तामाकोशीको सेयर भाउ प्राविधिक रुपमा कस्तो ?

विगत ३२ महिनादेखि निरन्तर खसेको अपर तामाकोशीको सेयर भाउ प्राविधिक रुपमा कस्तो ?

 14 hours ago

माउन्टेन हाइड्रोको साधारणसभा सम्पन्न, शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित

माउन्टेन हाइड्रोको साधारणसभा सम्पन्न, शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित

 14 hours ago

सनराइज क्यापिटल र लक्ष्मी क्यापिटलको एकीकृत कारोबार सुरु, चुक्तापूँजी ४८ करोड ८९ लाख कायम

सनराइज क्यापिटल र लक्ष्मी क्यापिटलको एकीकृत कारोबार सुरु, चुक्तापूँजी ४८ करोड ८९ लाख कायम

 14 hours ago

थप खबर…

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34