KFGVRFI34

आज कुन -कुन दश कम्पनीका लगानीकर्ता घाटामा भए होलान …….??

0

आइतबार सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट र मोलुङ हाइड्रोपावरको शेयरमूल्यमा चर्काे गिरावट आएको छ । यस दिन यी दुई कम्पनीहरुको शेयरमूल्य क्रमशः ८.२७ र ७.२६ प्रतिशतले घटेको हो ।

आज बाराही हाइड्रोपावर, ११% केबिएल डेबेन्चर २०८९, १०.५३% एग्रिकल्चर बैंक डेबेन्चर २०८३, विजय लघुवित्त, एभरेष्ट बैंक, मेघा म्युचुअल फण्ड–१, सोनापुर मिनरल्स एण्ड आयल र महुली लघुवित्तको शेयरमूल्य सर्वाधिक घटेको छ ।

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34