KFGVRFI34

बालेन सहरमा मुक्तिनाथ विकास बैंकमाथि जरिवाना,

0

मुक्तिनाथ विकास बैंकमाथि काठमाडौं महानगरको एक्सन, रु. १० हजार जरिमाना गरेको छ  

काठमाडौं–२ स्थित मुक्तिनाथ विकास बैंकको कार्यालयले सार्वजनिक सडकपेटी बिगारेबापत काठमाडौं महानगरपालिकाको कार्यालयले नगद जरिवाना गरेको हो।

Muktinath Bikas Bank wins 'European Microfinance Award 2020' « Khabarhub

महानगरले अन्य दण्ड जरिवानाबापत मुक्तिनाथ विकास बैंकलाई १० हजार रुपैयाँ नगद जरिवाना गरेको छ।

उक्त जरिवानाबापतको रकम मुक्तिनाथ विकास बैंकले माघ १८ गते महानगरपालिकाको कार्यालयमा दाखिला गरेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34