KFGVRFI34

फाटेको पैन्टले अदालतको अपमान हुदा ……..एसरी पैन्ट नै खोल्नु पर्यो , हेर्नुहोस भिडियो ……

0

काठमाडौं माघ २३। ललितपुर जिल्ला अदालतले अदालतमा आएका सेवाग्राहीलाई पाइन्ट खोल्न लगाएपछि चौतर्फी आलोचना सूरु भएको छ।

सोमबार धरानबाट आएका एक सेवाग्राहीलाई च्यातिएको पाइन्टमा भित्र पस्न नपाइने भन्दै पाइन्ट खोल्न लगाएर भित्री ट्राउजरमा अदालतमा प्रवेश गराएको  भन्दै अधिवक्ता दिनेश राज सत्यालले सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्।

उनले आफ्नो क्लाइन्ट रहेका सेवाग्राही प्रतिउत्तर फिराउने म्यादका लागि आएको र म्याद सकिनै लागेको भनेर अदालत प्रशासन प्रमुख स्रेस्तेदार दुर्गाप्रसाद भट्टराईसँग अनुरोध गरे पनि उनले घर गएर पाइन्ट फेरेर आउन भनेको सत्यालले उल्लेख गरेका छन्। सत्यालले आफ्नो १८ वर्ष वकालतमा भट्टराईजस्ता स्रेस्तेदार पहिलोपटक भेटेको पनि उल्लेख गरे।

यस्तो छ सत्यालले फेसबुकमा लेखेको घटनाको पूर्ण विवरणः

dinesh satyal 1707182311.png

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34