KFGVRFI34

थलापति विजयको अन्तिम फिल्म हुने । – ‘थलापति ६९’

0

हालसालै राजनीतिमा लाग्येका दक्षिण भारतीय अभिनेता थलापति विजय फिल्म बाट  टाडा या बिट मार्दैछन् भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार सुन्नमा आएको पाइनछ ,

Leo new poster: Thalapathy Vijay asks fans to "keep calm" in an intriguing new look | Filmfare.com

उनले अबको यात्रा राजनीतिलाई दिने तयारीमा छन्। उनले आफ्नो राजनीति पार्टी समेत दर्ता गरिसकेका छन्।

उनले सबैभन्दा महंगो फिल्म ‘थलापति ६९’ मा काम गर्दैछन्। १००० करोड भारूमा निर्माण हुन लागेको फिल्म भारतकै महंगो फिल्म हुने बताइएको छ।

यसअघि उनी फिल्म ‘द ग्रेटेस्ट अफ अल टाइम’ मा देखिनेछन्।

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34