KFGVRFI34

आज २०८० माघ २५ बिहिबारको मौसम कस्तो छ ? मौसम बिभाग का अनुसार…..

0

आज ,जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  सुदूरपश्चिम ,लुम्बिनी प्रदेशलगायतका  देशका  केहि पहाडी भू–भागमा आंशिक बदली हुने  र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ  ।

Nepal - Monsoon, Himalayas, Temperate ...

आज  दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने , कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ,

तेसैले  दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34