KFGVRFI34

पछिल्ललो समय लघुवित्त नियमक निकय र ग्राहक दुब्बैको चेपुवामा – लघुवित्त बैकर्स ,

0

नेपाल लघुवित्त बैकर्स ले एउटा ग्रहकले  ३ ओटा सम्म लगुबित्ता को कारोबार गर्न पाउने बेवस्ता मिलाइदिनुहुन, नेपाल राष्ट्र बैंकसग माग गरेको छ ,

अहिले राष्ट्र बैंक अर्ध बर्सिक नीतिको तयारीमा जुटेको बेला मा बैकर्स सघले अधिकतम ७ लाख रुपैया  सम्मको भित्र रहेर कम्तिमा ३ ओटा लघुवित्त बाट कारोबार गर्न पाउने बेवस्ता मिलाई दिन भनेको हो,

5 Banks's CEOs are appointed of Bankers Association of Nepal | Banksnepal |  Banking and financial Info5 Banks's CEOs are appointed of Bankers Association of Nepal | Banksnepal |  Banking and financial Info

एस अघि राष्ट्र बैकले , एकै ग्राहकले एक दर्जन भन्दा बडी लगुबित्ता बाट ऋण लिएर कारोबार गरेको थाहा भए पछि , नेपाल रास्ट्र बैक ले  एक ग्रहक ले एक लगुबित्ता बाट मात्रै करो बार गर्न पाउने नीति ल्याएको थियो ,एक ग्रहक ले एक लगुबित्ता बैंक बाट पैसा लिने अर्को लगुबित्ता बैंक मा गएर बुजाउनी गरेको पाइएको र एस्तो कारोबारले मौद्रिक नीतिमा समस्या पर्ने हुनाले एस्तो गरेको राष्ट्र बैंक बताउछ ,

राष्ट्र बैंक को यो नीति राम्रो भएको देखिए पनि कार्यन्वयन तह मा जादा बेब्हारिक जटिलता देखिएको लगुबित्ता कर्मी हरु बताउछन् , लिएको ऋण उठाउन र थप ऋण प्रवाह गर्न समस्या देखिएकोबताउ छन् ,

नियमक निकाए राष्ट्र बैंक ले १ जनाले एक ओटा बाट मात्रै कारोबार गर्न पाउने बेवस्ता गर्ने , यता ग्रहक सग्ग १५% भन्दा धेरै ब्याज लिन नपाउने ,एस्तो हुनाले लगुबित्ता चेपुवामा परी घाटामा गएका छन् ,उता दुर्गा प्रसाई को आन्दोलनले गर्दा  कत्तिले ऋण नतिर्ने ,ऋण उठाउन जादा लागुबित्ताका कर्मचारी पिटिने ,  र ऋण  उठाउन समस्या भएको र  एस्तै  विभिन्न कारणले लगुबित्ता हरु घाटामा गएको लगुबित्ता कर्मी बताउछन, पछिल्लो समय लगुबित्ता फाइदा मा जन नसक्नु  निछेपको लागत बादी हुनु मुख्य कारण हो ,

 

 

 

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34