KFGVRFI34

आफैले सम्झौता नगर्दा दुख पाए पनि देशले शुख पाउँछ,- गभर्नर महाप्रसाद अधिकारी,

0

 काममा सम्झौता नगर्दा दुख दिएको आशयको अभिव्यक्ति व्यक्त गर्दै अधिकारीले भने, सम्झौता नगर्दा पाईला पाईलामा दुख पाइएको  अभिव्यक्ति दिएका छन्,

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विरुद्ध सर्वोच्च अदालतमा रिट दायर  ,न्युनतम शैक्षिक योग्यता नपुगेको भन्दै गरिएको मुद्दाको पेशी ...

नेपाल व्यवस्थापक संघको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्ने क्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

पछिल्लो समय सीएको समकक्षता लगायतका विषयलाई लिएर गरिएका आलोचना प्रति लक्षित गर्दे गभर्नर अधिकारीले आफुले सम्झौता नगर्दा दुख पाएको ईकिंत गरे।  ‘सम्झौता नगर्ने व्यक्तिबारे नै लेखिने रहेछ । तर, सम्झौता गर्नु हुन्न । आफैले सम्झौता नगर्दा दुख  पाए पनि देशले शुख पाउँछ’उनले भने । 

      अर्थतन्त्रबारे केहि कुरा राख्दै उनले अहिले अर्थतन्त्रको मौद्रिक सूचक सकारात्क देखिएको समेत बताए । पुँजी, रेमिट्यान्सको आयात लगायतका कुरामा राम्रो हुँदै खर्च हुँदा अर्थतन्त्र चलायमान नभएको बताउँदै उनले भने, “रेमिट्यान्स राम्रो छ । पुँजी बजारमा पनि तेत्ति दवाव छैन । नेपाल पनि रणनैतिक रुपमा ठिक छ । पुर्वधारमा थोरै खर्च हुने वित्तिकै अर्थतन्त्रले गति पाउँछ ।”

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34