KFGVRFI34

कुन-कुन ब्रोकर कम्पनी होलान ? हेर्नुहोस् सयेर बेचे बापत समएमा पैसा नदिने , हेर्नुहोस कति पर्यो उजुरी।

0

पछिल्लो ६ महिना यता नेपाल धितोपत्र बोर्डमा उजुरी अलि धेरै आउन लाग्येका छन् ,सयेर बेच्ये बापत समएमा पैसा नपाएको भन्दै उजुरी आउने क्रम बढेको बोर्ड ले जनाएको छ । जसमा सबै भन्दा बढी उजुरी पर्ने  ५ ओटा कम्पनी छन् , पछिल्लो  १ हप्तामा  १५० भन्दा धेरै उजुरी परेको बोर्ड ले जनाएको छ ।

पछिल्लो ६ महिनाको तथ्यांक हेर्दा सबै भन्दा बढी  ब्रोकर न. ५८ ,ब्रोकर न.३८ ,ब्रोकर न.४९ ,ब्रोकर न.४६ र ब्रोकर न.३४ शिर्ष छन् ।

बोर्ड का अनुसार सबै भन्दा बढी   ब्रोकर न. ५८ बिरुद्ध उजुरी परेको छ , कारोबारको हिसाबले नेपालको सबै भन्दाबढी कारोबार गर्ने ब्रोकर कम्पनी  पनि येही हो ।

दोस्रोमा ब्रोकर न.३८ पर्छ ,यो दिपसखा धितो पत्र कम्पनी हो, यो कम्पनी भनेको मोफसलमा समेत राम्रो सख्यामा क्ल्यैएस्ट बेस भएको कम्पनी हो ।

तेस पछि सबै भन्दा बढी उजुरी अनलाइन सेकुरिटीज बिरुद्ध परेको छ, ब्रोकर न.३४ अर्थात् भिजन सेकुरिटीज बिरुद्ध परेको छ , एसका साखा देशका  विभिन्न स्थानमा रहेको पाइनछ, तेस पछि कालिका सेकुरिटीज ब्रोकर पर्दछ ।

एसरी ब्रोकर हरुले सयेर धनीको रकम होल्ड गरेको तथ्य बाहिर आए पछि ,स्टक ब्रोकर एसोसिएसनले एक हप्तामै  दुई बिग्यप्ति जारी गरेर  भुक्तानीमा समस्या नभएको दाबी गरेको छ ।

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34