KFGVRFI34

आजको मौसम सम्बन्धी जानकारी

0

 सुदूरपश्चिम प्रदेस , कोशी  प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली, र लुम्बिनी प्रदेश,तथा अन्य ठाउँमा सामन्य तया मौसम सफा रहने   बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका , गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

गण्डकी प्रदेशका,कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

हाल पश्चिमी वायुको भाग प्रभावको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34