KFGVRFI34

हेर्नुहोस कुन कम्पनी आईपीओ आउदै छ ,

0

          इष्टर्न साहारा कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कास गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आईपीओ जारी गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।

उक्त प्रयोजनका लागि इष्टर्न साहारा कम्पनी र ग्लोबल आइएमई क्यापिटल लिमिटेड बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । वि.संं. २०७९ सालमा पब्लिक कम्पनीको रुपमा दर्ता भई सञ्चालनमा आएको इष्टर्न साहाराको केन्द्रीय कार्यालय बिर्तामोड नगरपालिका, चारपाने, झापामा रहेको छ । लियाजन अफिस बानेश्वर हाइट, काठमाडौँमा रहेको छ

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34