KFGVRFI34

दुश्प्रचार र भ्रामक अभिव्यक्तिप्रति बैंक तथा वित्तीय संस्थाहरुको संयुक्त विज्ञप्ति जारी ,  विज्ञप्तिमा के छ ?

0

बैंक तथा वित्तीय संस्थाका चारै संगठनले वित्तीय संस्थाविरुद्धका अराजक गतिविधि र भ्रामक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण गर्दै ,

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आइतबार विज्ञप्ति जारी गरी गरेका छन् , वित्तीय क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधि भइरहेको र सामाजिक सञ्जालहरुमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएका हुन् ।

मुख्यत: एनआईसी एसिया बैंकप्रति केही दिनयता भइरहेका दुश्प्रचार र भ्रामक अभिव्यक्तिप्रति चारै वर्गका वित्तीय संस्थहरुले एकजुट भएर विरोध जनाएका हुन् । दुश्प्रचार र भ्रामक अभिव्यक्तिप्रति चारै संगठनले संयुक्त विज्ञप्ति निकालेका ध्यानाकर्षण भएको जनाएका छन् ।

 विज्ञप्तिमा के छ ?

बैंकिङ क्षेत्रमा अराजकता फैलाउनेलाई कारबाही गर्न माग – Online Khabar

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34