KFGVRFI34

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरी सुन समातियो ,

0

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार झण्डै एक किलो अवैध सुन बरामद भएको छ । मंगलबार ८५५ ग्राम सुनसहित एक भारतीयलाई प्रहरीले पक्राउ गरेको हो ।

Gold Price, Will gold prices fall: जानिए सोने की कीमतों में कब आएगी गिरावट और कब है निवेश का सही समय

अर्धठोस अवस्थामा ल्याइएको यो सुन विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको हो । सुन ल्याउने ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर हुन् । उनले सोमबार राति दुबईबाट फ्लाई दुवईमार्फत आउने क्रममा सुन ल्याएको आशंका भएपछि चेक जाँच गर्दा अर्धठोस अवस्थाको सुन फेला परेको थियो । गफुरमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई लैजान लागेको उक्त वस्तुसहित उनलाई पक्राउ गरिएको हो ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34