KFGVRFI34

आज बुधबार नेप्से ७.८३ अकंले घटेर २०२५.२२ बिन्दुमा बन्द भएको छ।

0

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.८३ अकंले घटेर २०२५.२२ बिन्दुमा बन्द भएको छ । बुधबार ३१३ कम्पनीको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २४ करोड १९ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १२ उपसूचक राताम्य भएका छन् । बैंकिङ समूहको ०.२७ प्रतिशत, विकास बैंक समूहको ०.६१ प्रतिशत र फाइनान्स समूहको ०.२५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

नेप्से परिसूचक ७६.६५ अंकले घट्यो, मनकामना लघुवित्तमा चाहिं सकारात्मक सर्किट - हिमालखबर :: HimalKhabar - A Complete Nepali Political News Portal

लगातार  आज चौथो दिन पनि  सेयर बजार ओरालो लागेको छ, लगानीकर्तामा निराश छाएको छ । मार्केट ओरालो लाग्दा परिसूचक र कारोबार समेत खुम्चिदैं गएको छ।

बजार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षापछि प्रभावित भएको देखिन्छ । मौद्रिक समीक्षामा लगानीकर्ताको अपेक्षा धेरै रहेको र उक्त आशा पूरा हुन नसक्दा तत्कालका लागि बजारले नकारात्मक प्रतिक्रिया जनाएको अनुमान गरिएको छ । यस्तै, अल्पकालीन कारोबारीले नाफा बुक गरेका र उनीहरु पुनः आक्रामकरुपमा बजार प्रवेश गरिनसक्दा पनि बजार केही प्रभावित भएको देखिन्छ ।

ब्याजदर घट्दो क्रममा रहेको भएपनि बजारले गति लिन भने सकेको छैन ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34