KFGVRFI34

लघुवित्त पीडितहरु गभर्नर महाप्रसाद अधिकारीको राजनीनामा माग्दै, किन बन्दै छन् बिबादित ?

0

गभर्नर महाप्रसाद अधिकारीको राजनीनामा माग्दै लघुवित्त पीडितहरु बालुवाटार पुगेका छन् । मंगलबार काठमाडौंमा मार्चपास गरेका लघुवित्त र मिटरब्याजपीडितहरू गभर्नर अधिकारीको राजीनामा माग गर्दै लघुवित्तपीडितरू बालुवाटार पुगेका हुन् ।

गभर्नर अधिकारीको राजीनामा माग गर्दै बालुवाटार पुगे लघुवित्तपीडित

 

लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूचीमा परेकाको धितो फुकुमा गर्नुपर्ने उनीहरूको माग छ । वित्तीय अपराध बन्द गर्न पनि उनीहरूले माग गरेका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34