KFGVRFI34

‘म्याकुरी’ र पत्नी सुम्निमा खालिङ विवाद, एस समन्धी अन्तिम भिडिओ – पवन खतिवडा

0

हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ र उनकी पत्नी सुम्निमा खालिङको विवाद यतिखेर सञ्चारमाध्यममा छताछुल्ल भएको छ।

मुखभरि घाउ लिएर अन्तवार्तामा देखिएका पवनको अहिले अर्काे भिडिओ पनि सामाजिक सञ्जालमा छाएको छ। जहाँ उनी पत्रकार ऋषि धमलालाई अन्तवार्ता दिइरहेका छन्।

म्याकुरी'ले कसे लगनगाँठो | Khabarhub Khabarhub

सार्वजनिक भिडिओ क्लिप्समा कलाकार खतिवडाले डिभोर्स गर्ने र त्यसपछि बिहे नै नगर्ने बताएका छन्। साथै उनले बिहे तथा प्रेम गर्नु नै गल्ती भएको भनी पश्चाताप पनि व्यक्त गरेका छन्।

ऋषि धमला : डिभोर्स गरिसकेपछि अब तपाईं विवाह गर्नु हुन्छ की गर्नुहुन्न भन्ने प्रश्नमा उनले अब बिहे नगर्ने बताएका छन्, विवाह गर्नु नै गलत थियो,

ऋषि धमलासँगको उक्त अन्तर्वार्ता सामाजिक सञ्जालमा सेयर गर्दै पवनले यस विषयमा आफ्नो यही नै अन्तिम अन्तर्वार्ता भनेका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34