KFGVRFI34

२०८० फागुन १३ गते आईतबारको सुन -चादीको भाउ, सुन आज तोलामा ५०० रुपियाँले बढेको ।

0

आइतबार स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

Fortune India: Business News, Strategy, Finance and Corporate Insight

 

सुनको मूल्य तोलामा ५०० रुपियाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १८ हजार ५०० रुपियाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन प्रतितोला सुनको भाउ एक लाख १८ हजार रुपियाँ रहेको थियो ।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १७ हजार ९५० रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी भने तोलामा पाँच रुपियाँले बढेर एक हजार ४०० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34