KFGVRFI34

आधार सिभिर भन्दा माथिबाट आरोहीले दिसा -पिसाब फिर्ता ल्याउनु पर्ने,

0

सगरमाथा मा आरोहीको भिड सगै बढेको फोहोर हो

सगरमाथा चढ्न ५८ देशका तीन सय १६ आरोहीलाई अनुमति

, आधार सिबिर भन्दा माथिल्लो छेत्रमा बर्षौ पुराना फोहोर थुप्रिएको छ ,केहि बर्ष देखि सफाई अभियान चले पनि धेरै फोहोर बाकी रहेको आरोहीहरु बताउछन् ,अक्सिजनका सिलिन्डर ,टिन ,त्रिपाल ,खानेकुरा पोको परेका प्लास्टिक , दिसा पिसाब , साथै सवहरु पनि रहेको आरोहीहरु बताउछन्  , येसले गर्दा आरोहीहरु बिरामी परेका गुनासो आएपछि, अब देखि सगरमाथा आधार सिबिर बाट दिसा पिसाब फिर्ता ल्याउन पर्ने ,तेहाको खुम्बु पासाङ लामु गाउँपालिकाले जनाएको छ ,  एसरी फिर्ता ल्याएको दिसापिसाब तेहको गाउँपालिकाले सकलन गर्छ , एसरी फिर्ता ल्याउनको लागी आरोहीले प्रयोग गर्ने  बिशेस किसिमको दिसापिसाब सकलन गर्ने ब्याग जुन आरोहीको लागी भनेर बाइएको हुन्छ , र यो नेपालमा अहिले नभएको विदेश बाट मगाउनुपर्ने  तेहको गाउपलिकाले जनाएको छ,  एसको लागी तेहको गाउपलिकाले ४० लाख बजेट छुट्याएको जनाएको छ,यो ब्याग गाउपलिका बाट खरिद गरी लैजानु पर्छ र सोहि ब्याग मा दिसा पिसाब फिर्ता ल्याउनु पर्छ , ,हाल आरोहीले हिमालमा खुल्ला ठाउमा दिसा पिसाब गरिरेहका छन् , तेहको फोहर को जिम्मेवारी अहिले  एस पी सीसी  ले लिएको छ ,

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34