KFGVRFI34

काँग्रेस – मावोबादीको गठबन्दनमा दरार पैदा हुन् लाग्येको हो त ? के होला बास्तबिकता ?

0

काग्रेश – मावोबादीको गठबन्दनमा दरार ,  काँग्रेस का महामन्त्री गगन थापाले गोदावरी को कार्येक्रममा काँग्रेस एक्लै चुनाब लड्ने हैसियेत राख्छ भन्दै भाषड गर्दा तेहा तालि बज्येको थियो ,

एमाले-माओवादी मिले के गर्ने ? कांग्रेसले सोचेको छैन गठबन्धनको विकल्प :: दिपेन्द्र अधिकारी :: Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना

तेस अगाडी काग्रेश ले यसै सग्गा समन्धी बिद्येक पारित गरेको थियो , येस्तै सम्सदमा पनि प्रतिपक्षले जस्तो धेरै कुरामा सरकारको खण्डन गर्ने गरेको हुनाले अब गठबन्दनमा दरार आउन लग्येको अनुमान गर्न सकिन्छ , काग्रेसले एसो गरिरहदा मावोबादीका नेताहरु झस्किएका छन् ,अब मावोबादीका नेता भन्छन , गठबन्धन टिक्ने नटिक्ने काग्रेस मा निर्भर रहेको बताउछन , उता एमालेका kp ओली ले अब मिसन २०८४ भन्दै अब सरकार बनाउने नबनाउने तिर नलाग्ने ,अब २०८४ मा बहुमत ल्याएर सरकार बनाउने

घोसणा गरेता पनि ,अहिले कुरा फेरेका छन् ,

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34