KFGVRFI34

के, इलाम -२ मा स्वतन्त्र उमेदवारीको लागी बलेनले केहि भूमिका निर्वाह गर्लान त ? आम चासो समय सन्दर्भ ,

0

एमाले सांसद सुवास नेम्वाङको निधन भए पछि  इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन गर्ने आयोगले निर्णय गरेको छ।

Balen listed among 2023's top 100 emerging global leaders - Click Nepal

अहिले कुन पार्टीले कसलाई उठाउने भन्ने आन्तरिक छलफल पक्कै पनि सबै पार्टीमा चलेकै होला । तेस्तै आम जनताको चासोको बिषय मा परेको छ काठमाडौँका मेयर बलेन साहले कुनै स्वतन्त्र व्यक्तिलाई सपोर्ट गरे सायद तेहको राजनीति पक्कै पनि फरक आउने छ होला भन्ने जन विश्वास छ । येही बेला के  होला त बलेन शाह को भूमिका, के अजै पनि मौन नै बस्लान त ? एस बारेमा हजुर हरुको विचार राख्न नभुल्नु होला ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34