KFGVRFI34

कामपा नगर प्रहरी संगको झडपमा घाइते हुनुभएका फुटपाथ व्यवसायी र उहाँको सानो झुपडी,

0

अस्ति कामपा नगर प्रहरी संगको झडपमा घाइते हुनुभएको फुटपाथ व्यवसायी र उहाँको सानो झुपडी रे, यस्तो छानो चुहिने झुपडी धेरै सुकुम्बासीहरुको पनि हुने गर्छ, जब सित्तैमा सरकारी/सार्वजनिक जग्गा/फुटपाथ निजी स्वार्थ र व्यवसाय प्रयोजनको लागी कब्जा गरेर यस्तै सानो झुपडीहरु जोड्न पाइरहन्छ भने किन सधैं फुटपाथे र सुकुम्बासी नबन्ने त?

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34