KFGVRFI34

नेपाल र नेदरल्यान्ड्स टी–२० त्रिकोणात्मक सिरिज,अहिले त्रिवि क्रिकेट मैदानमा हुदै ।

0

नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको टी–२० त्रिकोणात्मक सिरिजको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्ने भएका छन् । खेल फागुन २२  (मंगलबार) मा त्रिवि क्रिकेट मैदानमा हुनेछ , बिहान ११ :३० बजे ,

पाँच अंकसहित नेदरल्याण्ड्स तालिकाको शीर्ष स्थानमा छ भने नेपाल चार अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै नामिबिया तीन अंकसहित पुछारमा छ ।

मंगलबार हुने फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीचको १२ औं टी–२० खेल हुँदैछ । उनीहरूको अघिल्लो भिडन्तहरूमा, दुवै टोलीले प्रत्येक पाँच खेलमा जित हासिल गरेका छन्, र एक खेल दुर्भाग्यवश वर्षाले प्रभावित भयो र वाशआउट घोषित गर्यो।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34