KFGVRFI34

कस्ता महिलाहरु शंकालु स्वभावका हुन्छन् ! राशि अनुसार फरक -फरक ,

0

धेरै जसो महिलाहरु शंकालु स्वभावका हुन्छन्। तर सबै महिलाहरु शंकालु हुदैनन्। केही महिलाहरु त जाससुस पनि गर्ने गर्छन। यस्ता राशिहरु छन जुन एकदमै संकालु स्वभावका हुन्छन्। आउनुहोस् कुन राशिका गर्लफ्रेन्ड र श्रीमती कस्ता स्वभावका हुन्छन् जानकारी लिउँ। विशेष गरेर यी ५ राशिका महिलाहरु विशेष शंकालु हुन्छन

मेष राशि: मेष राशिका भएका निकै संवेदनशील हुन्छन्। उनिहरु आफ्नो साथिलाई एकदमै बढी माया गर्छन । त्यहि माया नै उनिहरुको शंकाको कारण बन्दछ। आफ्नो साथिलाई गुमाउने डरले आफ्नो साथिको सानो सानो कुरामा शंका गर्ने गर्छन्।

मकर राशि: मकर राशि भएका महिलाहरु आफ्नो जीवनसाथीलाइ लिएर अलि बढी सकरात्मक हुन्छन् र त्यसैले आफ्नो जीवनसाथीलाई सब भन्दा बढी ध्यान दिन्छन्। मकर राशि भएका महिलाहरुरु आफ्नो जीवनसाथीको हरेक क्रियाकलाप माथि नजर राखेका हुन्छन्।

कर्कट राशि: कर्कट राशि भएका महिलाहरु एकदमै बढी संकालु स्वभावका हुन्छन् । हरेक समय जीवनसाथी माथि आफ्नो दृष्टि राखेकी हुन्छन् ।

धनु राशि: धनु राशिका महिलाहरु एकदमै बढी संकालु स्वभावका हुन्छन। उनिहरु आफ्नो साथिको जासुस गर्न जुनसुकै बेला पनि तत्पर रहन्छन् । श्रीमानको फोन चेक गरेर उसको सबैकुरा पत्ता लगाउने कोसिस गर्छन।

मीन राशि : मीन राशि महिलाहरु नकरात्मक स्वभावका हुन्छन् । सधै एउटै कुराको चिन्ता लिरहन्छन् कि कतै आफ्नो जीवनसाथीले छाडेर जाने त हैन भनेर । त्यहि डरले उनिहरु शंका गर्न थाल्छन्।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34