लामो समयसम्म यौन सम्पर्क कसरी गर्ने ? यस्ता छन् ५ उपयोगी तरिकाहरु।
हरेक जोडी यौनसम्पर्क गर्दा सन्तुष्टि प्रदान गर्न चाहान्छन् । तर धेरै मानिसहरु शीघ्रपतनजस्तो गम्भीर समस्याबाट ग्रसित हुन्छन् ।आज हामी यौनसम्बन्धलाई कसरी लामो बनाउने भनेर चर्चा गर्न गइरहेका छौँ । हरेक मानिसले सही तरिकाले लामो समयसम्म यौनसम्पर्क गर्नका लागि शारीरिक र मानसिक स्थिती सुदृढ हुनुपर्छ ।सम्भोग गर्दा छिटोछिटो स्वासप्रश्वास चलिरहेको छ भने सिघ्र स्खलन हुने गर्दछ ।
लामो समय यौनसम्बन्ध राखेर यौनआनन्द लिन सकिन्छ । अर्कोतिर लसुनका ५ देखि ६ वटा केस्राहरुलाई ससाना टुक्रा बनाएर महसँग घोलेर एउटा बट्टामा १ हप्तासम्म बिक्रो लगाएर राख्नुपर्छ ।७ दिनपछि घोलिएको मह र लसुनलाई बिहान खाली पेटमा खाँदा नसोचेको लाभ हुन्छ । ख्याल गर्नुपर्ने कुरा के भने यसको प्रयोग आफ्नो शरीरले पचाउन सक्ने गर्मी अनुसार खानपर्छ ।
त्यसरी हस्तमैथुन गर्ने लत लाग्यो भने यौनसम्पर्क गरिरहेको समयमा सो कुरा याद आउँछ र पहिले नै स्खलन हुन थाल्छ ।सोहीकारण हस्तमैथुन गर्दा विस्तारै, आनन्दपूर्वक गरेर लाभ लिन सकिन्छ । यदि शीघ्रस्खन निकै छिटो छ भने किसमिसलाई महमा २ दिन राखेर खाली पेटमा खानुहोला । त्यसो गर्नाले विर्य बाक्लो हुनुका साथै स्खलन हुँदा पनि केही समय लिन्छ ।