KFGVRFI34

दुबईले गरायो कृत्रिम वर्षा,

0

दुबईमा मात्र ६ घण्टाको अवधिमा २ इन्च अर्थात् ५० मिलिमिटरसम्म पानी पर्‍यो। जब कि पछिल्लो तथ्यांकअनुसार पूरै देशमा वर्षभरिमा औसत ४.५ इन्च अर्थात् १२० मिलिलिटर पानी पर्छ। त्यसैले शनिबार अचाक्लीकै पानी परेको थियो। दुबई विकासको लोभलाग्दो उदाहरण हो। यसले विज्ञानको चरम उपयोगसमेत गरेको छ भन्ने पुष्टि गराउँछ यो वर्षाद्ले। किनभने, यो थियो कृत्रिम वर्षा (क्लाउड सीडिङ)।क्लाउड सीडिङमा हवाईजहाजको सहायताले आकाशमा रहेका बादलहरूका कणहरूमा कृत्रिम कणहरू प्रत्यारोपण गरेर वर्षा गराइन्छ। सिल्बर आयोडाइडलाई बादल फटाउने उत्प्रेरकका रूपमा प्रयोग गरिन्छ। सिल्बर आयोडाइड एक अकार्बनिक यौगिक हो। सिल्बर आयोडाइड सामान्य नुन वा अन्य विभिन्न नुनको मिश्रणलाई बादलमा परिमार्जन गर्न मौसम परिवर्तन गर्न वर्षाका लागि प्रोत्साहित गरिन्छ। क्रिस्टलहरूले कन्डेन्सेसनलाई वर्षाको रूपमा गठन गर्न प्रोत्साहित गर्छ।

यूएईले क्लाउड सीडिङ गरेर पहिलोपटक १९९० को अन्त्य तिर कृत्रिम वर्षा गराएको थियो। त्यसपश्चात् हरेक वर्ष १५ प्रतिशतले वर्षाको मात्रा बढाउँदै लगेको छ। संसारका अन्य सुक्खाग्रस्त र मरुभूमि देशहरूले क्लाउड सीडिङबाट लाभ उठाउन सक्छन्। यूएई पृथ्वीको सबैभन्दा सुक्खाग्रस्त क्षेत्रहरूमध्ये एक भएकाले यहाँ थोरै वर्षा हुन्छ र यूएईले यही प्रविधिको उपयोग गर्दै लाभ लिइरहेको छ।

यूएईका मौसम विज्ञान विशेषज्ञहरूले सन् २०२४ मा यूएई भरी ३०० वटा क्लाउड सीडिङ गर्ने लक्ष लिएका छन्। प्रकृतिलाई व्यवस्थित रहन सुनिश्चित गर्दै क्लाउड सीडिङ गर्ने यौगिक कति पर्यावरण–मैत्री छन् वा छैनन् खोजी भइरहेको र विकल्पहरू खोज्न थप अनुसन्धान भइरहेको विज्ञहरू जनाएका छन्। वायु प्रदूषण कम गर्न अमेरिका, चीन र भारतलगायत धेरै देशहरूमा क्लाउड सीडिङ प्रविधि प्रयोग गरिएको छ।

पाकिस्तानले गत वर्ष यूएईको सहयोगमा आफ्ना १० सहरहरूमा कृत्रिक वर्षा गराएको थियो। नेपालले पनि खडेरी लागेको बेला यूएईसँगको चार दशक लामो कूटनीतिक सम्बन्धको उपयोग गर्दै यो प्रविधिको प्रयोग गरी कृत्रिम वर्षाको लाभ लिन सक्छ। जसबाट किसानहरू त हुने नै लाभान्वित हुनेछन् भने बेला बखत खप्नै नसक्ने गरिको काठमाडौं र अन्य ठूला सहरहरूमा हुने गरेको वायु प्रदूषण कम गर्न पनि मद्दत पुग्नेछ।

पूर्वसावधानी अहिलेको कृत्रिम वर्षामा यूएईका सरकारी निकायहरूले यहाँका बासिन्दालाई घरभित्र रहन, घरबाटै कार्यालयको काम गर्न (वर्क फ्रम होम), बिजुलीको पोल, रूखहरूको मुनि, समुद्री किनारा र पहाड तथा उपत्यकाहरूमा नजान सुझाव दिए। सार्हो गार्हो परेमा प्रहरी (९९७), एम्बुलेन्स (९९८) र सिभिल डिफेन्स (९९७) मा फोन गरेर जानकारी दिन भनेका छन्।

यूएईलगायत मध्यपूर्वका देशहरू सुक्खाग्रस्त हुन्। यी देशमा नेपालमा जस्तो बार्खायाम छाउँदैन। साउने झरी पर्दैन। मरुभूमिको देशमा रोपाइँको चटारो पर्ने कुरै भएन। गर्मीमा औसत ५० डिग्री सेल्सियस र जाडो मौसममा साधारणतय १५–२० डिग्री तापक्रम रहने गर्छ। नोभेम्बरदेखि सुरु भएको जाडोयाम मार्चसम्म रहन्छ। यही जाडोयाममा यो देशमा पानी पर्छ। अर्थात् वर्षा पनि यही जाडोयाममा हुन्छ।

४२ वर्षअघिदेखि यूएईमा बस्दै आएका नेपाली शारदाप्रसाद भट्टराईका अनुसार त्यो बेलामा वर्षमा मुस्किलले २ देखि ३ पटक पानी पथ्र्याे। पानी परेपछि स्थानीयहरू बाटो–बाटोमा निस्किएर पानीमा रुझेर हर्षोउल्लास मनाउँथे। मानौं, यो देशमा पानी पर्नु भनेको हाम्रो देशमा चाडपर्व आउनु जत्तिकै हो।

२२ वर्षभन्दा धेरै वर्षदेखि यूएईमा काम गरिरहेका नेपालीहरू पनि त्यो बेलामा बिरलै पानी पर्ने गरेको बताउँछन्। जाडो पनि अहिलेको जस्तो धेरै महसुस हुन्थेन। चिसो सिरेटो चलेको त थाहा नै थिएन। अहिलेको पानी पराई, सिरेटो चलाई र बेलाबखतको कठ्यांग्रिने जत्तिकै जाडो कतै जलवायु परिवर्तनको प्रभाव त हैन ? नेपाली समाज यूएईका अध्यक्ष बेदप्रसाद अर्यालले आफ्नो आंशका मिश्रित भोगाइ जस्ताको त्यस्तै सुनाए।

अत्यधिक वर्षाका कारण शनिबारका दिन दुबईका बाटोमा सयौं कारहरू बन्द भएको र बिग्रिएको कारण अलपत्र परेको आफूले देखेको सुदीप कार्कीले बताए। ढल निकासको अभावमा बाटो पानीले भरिएको छ, उनले भने, दुबईको केही मुख्य सडकमा आवतजावत बन्द गरिएको थियो। दिनभर ट्राफिक अस्तव्यस्त भएको थियो। ट्यान्करहरू सडकमा जमेको पानी उठाउन र अन्यत्र फाल्न व्यस्त देखिन्थे।

त्यसो भए २२ वर्ष अघिसम्म कम वर्षा हुने दुबईमा त्यस्तो के जादुमय जलवायु परिवर्तन भयो ताकि वर्षभरिमा हुने वर्षाको मात्रा आजकल एकदिनको वर्षामा नै भएको छ। नेपालका हिमशृंखलाहरू अनुकूल मौसममा पनि हिमपात नभएर नांगिदै जानु र अर्कोतर्फ अति कम पानी पर्ने मरुभूमि देशहरूमा सडकमै बाढी आउनेगरी पानी परिरहनुले विश्वमा हाल भइरहेको तीव्र गतिको जलवायु परिवर्तनकै कारणलाई नकार्न सकिन्न ।

विश्वमा हुँदै गरेको जलवायु परिवर्तनको कारणले मात्र दुबईमा यत्रो तीव्रगतिको परिवर्तन भने गरेको हैन। विश्वका हरेक अन्वेषणलाई आफ्नो देशमा पहिलो प्रयोग गर्न मन पराउने दुबईले आधुनिक विज्ञानको साहारा (क्लाउड सीडिङ अर्थात् कृतिम वर्षा) को मद्दतले पनि पानी पारिरहेको छ।

नियमित पानी पराइले हुने मरुभूमीकरणको न्यूनीकरण र चिसो तापक्रमको वृद्धिले दुबईको पर्यटनलाई झन् टेवा दिने विश्वास गरिएको छ। जाडो छल्न दुबई आउने, दुबईमा घर किन्ने र आधा वर्ष दुबईमै बसोबास गर्न मन पराउने साइबेरियन पश्चिमाहरूको लोभलाग्दो वृद्धिले त्यही देखाउँछ। दुबई : गत साता यूएईको मौसम अनुमान शाखा (राष्ट्रिय मौसम विज्ञान केन्द्र) ले शुक्रबार बेलुकीदेखि ३ दिनसम्म लगातर मौसम परिवर्तन भई पानी पर्ने, बादल लाग्ने र हावा चल्ने प्रक्षेपण गर्‍यो। नभन्दै शुक्रबार रातिदेखि दुबईलगायत यूएईका प्रायः सबै सहरहरूमा ठूलो मात्रामा वर्षा भयो। पानीले सडक भरिँदा यातायात आवागमन प्रभावित बनेको छ। हवाई धावनमार्गमा पानी जमेकाले हवाई उडानमा पनि कठिनाइ भएको छ।

दुबईमा मात्र ६ घण्टाको अवधिमा २ इन्च अर्थात् ५० मिलिमिटरसम्म पानी पर्‍यो। जब कि पछिल्लो तथ्यांकअनुसार पूरै देशमा वर्षभरिमा औसत ४.५ इन्च अर्थात् १२० मिलिलिटर पानी पर्छ। त्यसैले शनिबार अचाक्लीकै पानी परेको थियो। दुबई विकासको लोभलाग्दो उदाहरण हो। यसले विज्ञानको चरम उपयोगसमेत गरेको छ भन्ने पुष्टि गराउँछ यो वर्षाद्ले। किनभने, यो थियो कृत्रिम वर्षा (क्लाउड सीडिङ)।

के हो क्लाउड सीडिङ अर्थात् कृत्रिम वर्षा ?

क्लाउड सीडिङमा हवाईजहाजको सहायताले आकाशमा रहेका बादलहरूका कणहरूमा कृत्रिम कणहरू प्रत्यारोपण गरेर वर्षा गराइन्छ। सिल्बर आयोडाइडलाई बादल फटाउने उत्प्रेरकका रूपमा प्रयोग गरिन्छ। सिल्बर आयोडाइड एक अकार्बनिक यौगिक हो। सिल्बर आयोडाइड सामान्य नुन वा अन्य विभिन्न नुनको मिश्रणलाई बादलमा परिमार्जन गर्न मौसम परिवर्तन गर्न वर्षाका लागि प्रोत्साहित गरिन्छ। क्रिस्टलहरूले कन्डेन्सेसनलाई वर्षाको रूपमा गठन गर्न प्रोत्साहित गर्छ।

नियमित पानी पराइले हुने मरुभूमीकरणको न्यूनीकरण र चिसो तापक्रमको वृद्धिले दुबईको पर्यटनलाई झन् टेवा दिने विश्वास गरिएको छ। जाडो छल्न दुबई आउने, दुबईमा घर किन्ने र आधा वर्ष दुबईमै बसोबास गर्न मन पराउने साइबेरियन पश्चिमाहरूको लोभलाग्दो वृद्धिले त्यही देखाउँछ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34