KFGVRFI34

आजको मौसम समन्धी जानकारी ,

0

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/०२ देखि २०८०/१२/०४ जारी समय: बिहान ०६:०० बजे

दिउँसो: सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/०१ देखि २०८०/१२/०३ जारी समय: साँझ ०६:०० बजे

राती: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

साप्ताहिक मौसम पूर्वानुमान वैधताको अवधि : २०८० चैत्र ०२ गते शुक्रबार देखि २०८० चैत्र ०८ गते बिहीवार सम्म जारी मिति: २०८० चैत्र ०१ गते बिहीवार

देशका अधिकांश स्थानहरूमा उच्चतम तापक्रम र न्यूनतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ । औसतको तुलनामा यस साता वर्षा कम हुने तथा उच्चतम र न्यूनतम दुबै तापक्रम बढि हुने सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/०१ देखि २०८०/१२/०३ जारी समय: बिहान ०६:०० बजे

आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34