KFGVRFI34

मौसम पूर्वानुमान (Numerical Weather Prediction) , आजको दिन कस्तो ?

0

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/०३ देखि २०८०/१२/०५ जारी समय: बिहान ०६:०० बजे

दिउँसो: देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

भूकम्प प्रभावित क्षेत्र विशेष मौसम बुलेटिन -२०(जारी मिति २०८०/१२/०२ समय साँझ ६ː०० बजे)

लुम्बिनी प्रदेशको उत्तर पश्चिम पट्टिको भू-भागको लगायत कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिम लगायत आसपासको क्षेत्रको आगामी साताको मौसम

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/०२ देखि २०८०/१२/०४ जारी समय: साँझ ०६:०० बजे

राती: बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/०२ देखि २०८०/१२/०४ जारी समय: बिहान ०६:०० बजे

दिउँसो: सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34