KFGVRFI34

गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न सम्भव छैन: केपी ओली

0

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न सम्भव नरहेको बताएका छन ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले लामिछानेको राजीनामा माग्दै समिति गठन गर्न माग गरिरहेको अवस्थामा ओलीले यस्तो बताएका छन । ‘गृहमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन सम्भव छैन’ ओलीले भने ।

 

प्रधानमन्त्री प्रचण्डले आज संसदमा उठेका प्रश्नको जवाफ दिँदै लामिछाने सहकारी ठगिमा जोडिएको प्रमाण नभएको बताएका थिए ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34