KFGVRFI34

गृह मन्त्रालयद्वारा देशभरका जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन जारी,

0

गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएकाे छ । मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई ‘नेपाल सरकारको प्रतिनिधिका रुपमा शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी नागरिकप्रतिको भरोसा अभिवृद्धि गर्न भन्दै’ मंगलबार २१ बुँदे निर्देशन जारी गरेकाे हाे ।

C7#उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले दिएकाे निर्देशनमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सामाजिक सञ्जालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रण, आर्थिक अपराध नियन्त्रण, सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरण, राजस्व चुहावट नियन्त्रण, प्रभावकारी सेवा प्रवाह, गुनासो व्यवस्थापन, कर्मचारी आचरण र अनुशासन, सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षण, विकास निर्माणका काममा समन्वय र सहजीकरण लगायतका विषय समेटिएका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34