KFGVRFI34

आज कहाँ -कहाँ पानी पर्दै छ।

0

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/११ देखि २०८०/१२/१३ जारी समय: बिहान ०६:०० बजे नेपाल सरकार

दिउँसो: कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१० देखि २०८०/१२/१२ जारी समय: साँझ ०६:०० बजे

राती: कोशी,बागमती र गण्डकी प्रदेशको पहाडी भु-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भु-भागमा आंशिक देखि मौसम मूख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१० देखि २०८०/१२/१२ जारी समय: बिहान ०६:०० बजे

देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।कोशी बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/९ देखि २०८०/१२/११ जारी समय: साँझ ०६:०० बजे

देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34