KFGVRFI34

आयरल्याण्ड वुल्भ्सविरूद्ध नेपालले पहिले बलिङ गर्दै ,

0

आयरल्याण्ड वुल्भ्सविरूद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले पहिले बलिङ गर्ने भएको छ।

त्रिवि मैदानमा टस जितेर नेपालका कप्तान विनोद भण्डारीले पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।

आजको खेल जित्नैपर्ने दबाबमा नेपाल छ।

सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको थियो।

आजको खेल जितेको अवस्थामा सिरिज जित्ने सम्भावना जिवित रहन्छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34