KFGVRFI34

राजीनामा बोकेर हिँडेका छौं : मन्त्री श्रेष्ठ

सरकारमा सहभागिताको विषयमा रास्वपाले आन्तरिक समीक्षा गर्नुपर्नेमा जोड काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले कुनै पनि विषयमा सम्झौता गर्नुपर्ने अवस्था आए सरकारबाट बाहिरिने बताएका छन् ।…

ओलीको अर्को प्रश्न : ‘विकास गर्न सरकारमा गएको हो, त्यही नभए कसरी सन्तोष मान्ने ?’

          बजेट कति ठीक, कति बेठीक त्यो अलि छलफल गर्नुपर्ने हुन्छ । एक/दुई जनाको मुख हेरेर देश गरिबीतिर गए पनि के भयो र ? हामी सरकारमा छँदै छौं नि भनेर हुन्छ ? -केपी शर्मा ओली, अध्यक्ष, एमाले काठमाडौँ — सत्ता समीकरणको प्रमुख दल एमाले…

यस्तो छ आज तपाईँको राशिफल,श्री पाथिभरा माताले सबैको रक्षा गरुन।

मेष राशिफल (Sunday, June 16, 2024) कामको दबाब र असामंजस्यले घरमा केही तनाउ ल्याउन सक्छ। कुनै पनि लामो अवधिको निवेश नगर्नुहोस् र आफ्ना असल मित्रसँग बाहिर गएर केही सुखद समय बिताउने प्रयास गर्नुहोस्। तपाईंको केटाकेटीको जस्तो र निर्दोष…

आगामी तीन दिनसम्म मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना कहाँ कहाँ छ ?

 मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । साथै, बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल कोशी र मधेश…

घट्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु तीन र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु एकले घटाएको हो । निगम सञ्चालक समितिको शनिबारको निर्णयानुसार इन्धनको मूल्य घटाउने निर्णय भएको हो । निगमले…

टी-२० क्रिकेट : इंग्ल्यान्डद्वारा नामिबिया ४१ रनले पराजित, भारत र क्यानडाले अङ्क बाँडे

-आईसीसी टी–२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डले नामिबियालाई हराएको छ । शनिबार राति वर्षाले प्रभावित खेलमा इंग्ल्यान्ड डीएलएस पद्धतीमा ४१ रनले विजयी भयो । इंग्ल्यान्डलाई सुपर आठमा पुग्न यो को खेल जित्नैपर्ने दबाब थियो । समूह ‘बी’ मा…

रोमाञ्चक खेलमा हारेको नेपालको विश्वभरबाट प्रशंसा

टी–२० विश्वकपको रोमाञ्चक खेलमा दक्षिण अफ्रिकासँग १ रनले हारेको नेपालको बहादुरीपूर्ण प्रदर्शनको भने खुलेर प्रशंसा भइरहेको छ। विश्वभरका क्रिकेट समर्थकले सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेटका लागि एउटा दुखद क्षणका रुपमा यो हारलाई लिंदै दक्षिण…

उच्च रेकर्डमा पुगेकाे सुनको मुल्य घट्दो क्रममा, अ‍मेरिकी डलर बलियाे र मुल्य बृद्धिदरमा आएको…

उच्च रेकर्डमा पुगेकाे सुनकाे भाउ अहिले घट्दाे क्रममा छ । गत साता प्रतिताेला एक लाख ४५ हजार रूपैयाँ पुगेकाे सुन याे साता भने सस्तिएकाे हाे । नेपाली बजारमा यो साता सुनको मुल्य घट्न थालेको नेपाल सुनचाँदी व्यवसायी…

सोमबार सार्वजनिक बिदा, शेयर बजार पनि नखुल्ने

सोमबार सार्वजनिक बिदा हुने भएकाे छ । सरकारले असार ३ गते, इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा)का अवसरमा बिदा दिने भएकाे हाे । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै साे दिन विदा दिने निर्णय गरेकाे…

अब काठमाडौंभित्र धूम्रपान, मद्यपान र लागु औषध प्रयोग गर्न नपाइने मेयर बालेनकाे घाेषणा,

अब काठमाडौंका सार्वजनिक स्थानमा धूम्रपान, मद्यपान र लागु औषध प्रयोग गर्न नपाइने भएकाे छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौं महानगरपालिकाका सार्वजनिक स्थानभित्र धूम्रपान, मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज लगाउने…
KFGVRFI34