KFGVRFI34
Browsing Category

खेलकुद

इंग्ल्याण्डलाई हराउँदै स्पेनले जित्यो युरोकपको उपाधि

स्पेनले युरोकप २०२४ को उपाधि जितेको छ। जर्मनीको बर्लिनमा सोमबार राति भएको फाइनल खेलमा इंग्ल्याण्डलाई २-१ गोलले पराजित गर्दै स्पेनले उपाधि जितेको हो। इंग्लिस टिमलाई पराजित गर्न निको विलियम्स र मिकेल ओयरजबालले एक/एक गोल…

नेदरल्यान्ड्सलाई हराउँदै इंग्ल्यान्ड युरोकपको फाइनलमा, उपाधि भिड्न्त स्पेनसँग

इंग्ल्यान्ड युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो । बुधबार राति जर्मनीको डर्टमन्डमा भएको खेलमा डच टिमले अग्रता बनाए पनि त्यसलाई कायम…

युरोकपको सेमिफाइनलको समीकरण पूरा, कुन–कुन टोली भिड्दैछन् ? कहिले हुदैछ सेमिफाइनल?

युरोपियन च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरणपूरा भएको छ। सेमीफाइलनल पुग्ने दुई टिमको टुंगो गएराति लागेसँगै युरोकपको सेमिफाइनल समीकरणपूरा भएको हो। गएराति स्वीटजरल्याण्डलाई हराएर इंग्ल्याण्ड र टर्किएलाई पराजित गर्दै नेदरल्याण्ड्स…

युरोकपको क्वाटरफाइनलमा आज ईङल्याण्ड र स्वीजरल्याण्डबीच भिडन्त हुँदै

जारी युरोकपको क्वाटरफाइनलमा आज ईङल्याण्ड र स्वीजरल्याण्डबीच भिडन्त हुँदै छ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदखि शुरु हुदै छ । ईङल्याण्डले राउण्ड १६ मा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।…

अष्ट्रियालाई हराउँदै टर्की १६ वर्षपछि युरो क्वाटरफाइनलमा

मेरिह डेमिरको दुई गोलमा अष्ट्रियालाई २-१ ले पराजित गर्दै टर्की युरो २०२४ को  क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मनीमा भइरहेको युरो २०२४ मा ठिकैको प्रदर्शन गरिरहेको टर्कीले १६ वर्षपछि युरोको क्वाटरफाइनलमा स्थान बनाएको हो ।…

विश्वकप विजेता टिमलाई १२५ करोड भारु पुरस्कार दिने बीसीसीआईको घोषणा

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जितेको भारतीय टोलीलाई १२५ करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । आइतबार सामाजिक सञ्जाल एक्समार्फत बोर्डका सचिव जय शाहले विश्वकप विजेता टोलीलाई १२५ करोड…

भारतलाई विश्वकप जिताएसँगै रोहित र विराटले लिए ट्वान्टी-२० अन्तर्राष्ट्रियबाट संन्यास

भारतलाई विश्वकप उपाधि जिताएसँगै भारतीय कप्तान रोहित शर्माले ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । तस्बिर : इन्डियन क्रिकेट टिम शनिबारको खेलपछि भएको पत्रकार सम्मेलनमा…

दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत आइसिसी टि–२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन

दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत आइसिसी टि–२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन बनेको छ । भारतले १७ वर्षपछि विश्वपकको ट्रफी उचालेको हो । यसअघि भारतले सन् २००७ मा पहिलेपटक टि–२० विश्वकपको उपाधि जितेको थियो । वेष्टइन्डिजको…

आज टी-२० विश्वकप फाइनल: वर्षाले खेल अवरुद्ध भए विजेता टिमको घोषणा कसरी गरिन्छ ?

आईसीसी टी-२० क्रिकेट विश्वकपको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुने भएको छ । फाइनल उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीच आज नेपाली समय अनुसार राति ८: १५ बजेदेखि भिडन्त हुने भएको हो । जारी विश्वकपमा दुवै टोली अपराजित…

विश्वकप फाइनल पुग्न आज भारत र इंग्ल्याण्ड भिड्दै, ‘हेड टु हेड’ का को अगाडि ?

आइसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज राति हुँदै छ । नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुने खेलमा भारत र इंग्ल्याण्ड आमने सामने हुने छन् । पहिलो सेमिफाइनलमा एकतर्फी जित निकाल्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरिसकेको छ…
KFGVRFI34