KFGVRFI34
Browsing Category

सेयर बजार

प्रि ओपन सेसन अपडेटः करिब १६ अंक बढ्यो नेप्से

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १६ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १.९३ अंक घटेर २०७९.७८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १५.९२ अंक बढेर २०९३.७१ विन्दुमा पुगेको छ। सो सेसनमा…

बुधबार(आज) नेप्से परिसूचक सामान्य अंक घटेर बन्द,

बुधबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो। यस दिन नेप्से परिसूचक ५.५८ अंक घटेर २०७९.७१ विन्दुमा झरेको छ।…

१२ उपसमूहको परिसूचक घटेपनि लघुवित्त उपसमूह भने उच्च बढ्यो

साताको दोस्रो कारोबार दिन १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने लघुवित्त उपसमूहको परिसूचक उच्च दरमा बढेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक २.४३ प्रतिशत बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार…

बैशाखसम्म जीवन बीमाले गरे १ सय २१ अर्ब ३५ करोडको व्यापार, बीमा शुल्क संकलनमा नेपाल लाइफ नै अगाडि

नेपाल बीमा प्राधिकरणले गत वैशाख महिनाको तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमाहरुले बैशाखसम्म १ खर्ब २१ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । चैत्र मसान्तसम्म जीवन बीमा…

शेयर बजारमा सामान्य सुधार, दुई कम्पनीको मूल्यमा सर्किट

सातामा कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको बढेको छ । आज नेप्से परिसूचक तीन दशमलव ९३ अंकले बढेर दुई हजार ११३ दशमलव २७ को बिन्दुमा कायम भएको हो । कूल ३१७ कम्पनीको ९३ लाख ३० हजार २९५ कित्ता शेयर…

साताको पहिलो दिनको कारोबारमा नेप्सेमा करेक्सन।

साताको पहिलो कारोबार दिन नेप्सेमा करेक्सन भएको छ। अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन नेप्सेमा करेक्सन भएको हो। गत साता नेप्से परिसूचक साढे ५ प्रतिशत बढेको थियो। लामो समयदेखि सुस्त रहेको बजार, गत साता…

दुई सातामै बैंकिङ सूचक १७ प्रतिशत बढ्यो, कारोबार ९ महिनाकै उच्च,

पछिल्ला दुई सातामै बैंकिङ समूहको सूचकले १७.५ प्रतिशतको छलाङ मारेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार कारोबार बन्द हुँदा यो सूचक ११९२ अंकमा पुगेको छ । वैशाख २६ गते सूचक १०१४ अंकमा झरेको थियो । आजको अंक माघ ४ यताकै उच्च हो ।…

आइतबार सेयर बजारमा उत्साह मौद्रिक नीति समीक्षाको प्रभाव हो ?

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सेयर तथा अन्य धितोपत्रमा लगानी बिक्रीका लागि सहज नीति बनाइदिँदा सेयर बजारमा उत्साह देखिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकहरूले…

हाइड्रोपावर र लघुवित्तमा लगानीकर्ताको आकर्षण बढ्दा, नेप्से सूचक २८ अंकले बढ्यो

मंगलबार हाइड्रोपावर र लघुवित्त कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्से सूचक करिब साढे १ प्रतिशतले बढेको छ। यस दिन नेप्से सूचक २८.६२ अंकले बढेर २०२७.५१ अंकले बढेको छ। नेप्से सूचक बढेर २००० विन्दु माथि…

वित्त र लघुवित्त कम्पनीहरुमा लगानीकर्ताको आकर्षण,

बुधबार दोस्रो बजारमा वित्त र लघुवित्त कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखिएको छ। यस दिन यी दुई उपसमूहको परिसूचक उच्च दरमा बढेको छ। यस दिन १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक…
KFGVRFI34