KFGVRFI34
Browsing Category

समाचार

राजीनामा बोकेर हिँडेका छौं : मन्त्री श्रेष्ठ

सरकारमा सहभागिताको विषयमा रास्वपाले आन्तरिक समीक्षा गर्नुपर्नेमा जोड काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले कुनै पनि विषयमा सम्झौता गर्नुपर्ने अवस्था आए सरकारबाट बाहिरिने बताएका छन् ।…

ओलीको अर्को प्रश्न : ‘विकास गर्न सरकारमा गएको हो, त्यही नभए कसरी सन्तोष मान्ने ?’

          बजेट कति ठीक, कति बेठीक त्यो अलि छलफल गर्नुपर्ने हुन्छ । एक/दुई जनाको मुख हेरेर देश गरिबीतिर गए पनि के भयो र ? हामी सरकारमा छँदै छौं नि भनेर हुन्छ ? -केपी शर्मा ओली, अध्यक्ष, एमाले काठमाडौँ — सत्ता समीकरणको प्रमुख दल एमाले…

घट्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु तीन र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु एकले घटाएको हो । निगम सञ्चालक समितिको शनिबारको निर्णयानुसार इन्धनको मूल्य घटाउने निर्णय भएको हो । निगमले…

सोमबार सार्वजनिक बिदा, शेयर बजार पनि नखुल्ने

सोमबार सार्वजनिक बिदा हुने भएकाे छ । सरकारले असार ३ गते, इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा)का अवसरमा बिदा दिने भएकाे हाे । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै साे दिन विदा दिने निर्णय गरेकाे…

अब काठमाडौंभित्र धूम्रपान, मद्यपान र लागु औषध प्रयोग गर्न नपाइने मेयर बालेनकाे घाेषणा,

अब काठमाडौंका सार्वजनिक स्थानमा धूम्रपान, मद्यपान र लागु औषध प्रयोग गर्न नपाइने भएकाे छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौं महानगरपालिकाका सार्वजनिक स्थानभित्र धूम्रपान, मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज लगाउने…

अमेरिकाविरुद्ध भारतको ७ विकेटको जित, भारत सुपर ८ मा

आईसीसी टी- २० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत गए राति भएको खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गरेको छ । सुरुवाति ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११० रन बनाएको थियो । १११ रनको लक्ष्य पछ्याउँदै…

काठमाडौं महानगरपालिकाको शिक्षा विभागले आज १३ वटा सामुदायिक विद्यालयले वहालमा लगाएका १७५ वटा सटरमा…

काठमाडौं महानगरपालिकाको शिक्षा विभागले आज १३ वटा सामुदायिक विद्यालयले वहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ । यसमध्ये ७ वटामा विभाग पुगेको थियो भने ६ वटाले आफैँ बन्द गराएका थिए । यसरी ताला लगाइएका विद्यालयहरुमा जुद्धोदय…

प्रचण्ड पनि सरिक भएको मोदीको शपथ समारोह यस्तो देखियो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएका छन्। प्रधानमन्त्री  प्रचण्ड भारतीय राष्ट्रपति भवनको प्राङ्गणमा आज साँझ आयोजित विशेष समारोहमा सहभागी भएका हुन्।…

ट्वान्टी–२० विश्वकपमा भारत–पाकिस्तान भिड्दै, किन विशेष हुन्छ यी दुई टिमको खेल

अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा आज दुई चिर–प्रतिद्वन्दी भारत र पाकिस्तान भिड्दै छन् । प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा सह–आयोजक अमेरिकाविरुद्ध सुपर ओभरमा…

बालेनलाई लक्षित गर्दै ओलीले भने- भैँसीको ढाडमा लात्ती हानेँ भनेर झिँगा दंग पर्छ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धुको जग्गा सट्टापट्टामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकबाट केही दिनअघि गरेको टिपप्णीमाथि जबाफ दिएका छन्। चितवनको भरतपुर विमानस्थलमा बिहीबार पत्रकारसँगको…
KFGVRFI34