KFGVRFI34

अन्तिम दिन कम्पनीको लाभांश सुरक्षित गर्ने

0

सिटिजन्स म्युचुअल फन्ड –२ को लाभांश सुरक्षित गर्ने आज अर्थात सोमबार भदौ १८ गते अन्तिम दिन रहेको छ ।

कम्पनीले नगद लाभांश वितरण गर्न भोली मंगलबार भदौ १९ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, आजसम्म कायम इकाइधनीले लाभांश हात पार्न सक्नेछन् ।

कम्पनीले इकाईधनीहरुलाई करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । यसर्थ, यसले ४ करोड ४८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34