KFGVRFI34

कस्ता सपना देख्दा अशुभ हुन्छ ?

0

१, बाढि आएको देखेमा – घरमा चोरी हुने वा आगजनी हुनसक्ने ।
२, अग्नी देखेमा – आगो बाट क्षति वा शरीरमा चोट लाग्ने ।

३, नङ्ग काटेको देखेमा – रोगको उत्त्पति गम्भिर संकटमा परिने ।
४, पानीको प्रवाह देखेमा – कर्म हानि, ब्यापारमा घाटा हुने ।

५, स्वर्ण देखेमा – रोगको उत्त्पत्ति हुने, धनहानी हुने, ब्यापारमा घाटा लाग्ने ।
६, उल्लु देखेमा – धन हानि, रोग बृद्धि हुने ।
७, कन्यादान गरेको देखेमा – रोग बृद्धि, दुर्घटना तथा शोकमा पर्ने ।
८, आफ्नो खुट्टा देखेमा– समाजमा लोकप्रियता सामप्त हुने ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34