KFGVRFI34

आइतबार ३ जिल्लामा सार्वजनिक बिदा

0

लुम्बिनी प्रदेश सरकारले आइतबार ३ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले बडका अत्तवारीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो

प्रदेशका दाङ, बाँके र बर्दिया जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयले जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34