KFGVRFI34

काठमाडौं महानगरपालिकाका मेयर शाह विश्वका सय उदीयमान नेताको सूचीमा

0

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह टाइम पत्रिकाको उदीयमान १ सय नेताहरूको सूचीमा परेका छन् । ‘टाइम हन्ड्रेड नेक्स्ट’ टाइम म्यागजिनले तयार गर्ने विश्वका १०० उदीयमान व्यक्तिहरुको सूची हो ।

टाइमले शाहलाई ‘२०२३ टाइम १०० नेक्स्ट’ सूचीमा राख्दै स्थानीय तह निर्वाचनमा उनले हासिल गरेको अप्रत्याशित जीतको चर्चा गरिएको छ ।

शाहले सामाजिक सञ्जालको प्रयोगबाट मतदाताको निराशामाथि आफ्नो प्रभाव सिर्जना गरेको उल्लेख गरिएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34