KFGVRFI34

दाङमा छाेराकाे कुटपिटबाट बाबुकाे ज्यान गयाे

0

घोराही उपमहानगरपालिका–५ दलजितपुरका २८ वर्षीय सन्तोष केसीकाे कुटपिटबाट गएराति ५१ वर्षीय बाबु प्रेमबहादुर केसीकाे ज्यान गएकाे हाे ।

गम्भीर घाइते प्रेमबहादुरको उपचारका क्रममा ज्यान गएकाे दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिनु भएको छ । सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान थालेको उहाँले बताउनु भयाे ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34