KFGVRFI34

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढ्यो

0

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर एक तथा डिजेल र मट्टितेल प्रतिलिटर तीन रुपैयाँले बढाएको हो ।

निगमले मूल्य वृद्धि आज मध्यरातिदेखि लागू हुने जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमा जनाएको छ ।खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको छ ।

यस्तो छ नयाँ मूल्य :

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34