KFGVRFI34

धन लाभका लागि जप्नुहोस भगवान गणेशको यो मन्त्र हुनेछ धनको बर्षात् !

0

भगवान गणेश शुभलाभका भगवान हुनुहुन्छ ।उहाँको स्मरणमात्रले हाम्रो जीवनमा धेरै सफलताहरु आउनेछन् । उहाँको स्मरण गर्ने मंगलबार उत्तम दिन हो ।हामिले भगवान् गणेशलाई एकदन्त पनि भन्ने गर्छौ । यसको अर्थ हो एउटामात्र दाँत भएका । श्री गणेशको हात्तीको जस्तो अनुहार र दुई वटा दाँत हुन्छन् ।मंगलबार भगवान गणेशको पुजा गर्नाले सबै सं क टहरु हटेर जाने बिश्वास गरिन्छ ।

खासमा मगलबार धेरै हिन्दु धर्मावलम्बीहरुले गणेश भगवानको मन्दिरमा गएर पुजा आरधना गरेर गणेश भगवानको नाममा वर्त बस्ने र वर माग्ने गर्छन् ।धर्मशास्त्र अनुसार हरेक दिन सबैभन्दा पहिले गणेशजीको पूजा गरेपछि मात्र अन्य देवतालाई पूजा गर्नुपर्छ भन्ने बिश्वास गरिन्छ । श्री गणेशलाई सर्वश्रेष्ठ देवताको रुपमा मान्ने गरिएकोले गणेश भगवानको मन्दिरमा गएर पुजा आरधना गरेमा धेरै राम्रो मानिन्छ ।

गणेशलाई वि घ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायकको रुपमा पूजा पनि गरिन्छ । त्यसैले हरेक दिन सबैभन्दा पहिले गणेशजीको पूजा गरेपछि मात्र अन्य देवतालाई पुजा गर्नुपर्छ ।
खराब प्रभावलाई जोगाउनको लागी मंगलबार वर्त बस्ने र पुजा गर्ने गरिन्छ । यदि तपाई पनि कुनै आर्थिक, पारिवारिक सं कट मा हुनुहुन्छ भने प्रत्येक मंगलबार भगवान गणेशको पुजा आरधना गरी यी ११ मन्त्रहरु जप्नुस् ।

सबै सं क टहरु हटेर जान्छ भने जीवनकै सबैभन्दा ठुलो सफलता पनि मिल्नेछ ।मन्त्रहरु – ॐ श्री गणेशाय नमः, ॐ गं गणपतये नमः – ॐ गं गणपतये नमः – ॐ गं ॐ गणाधिपतये नमः – ॐ सिद्धि विनायकाय नमः– ॐ गजाननाय नमः – ॐ एकदंताय नमो नमः– ॐ लंबोदराय नमः– ॐ वक्रतुंडाय नमो नमः – ॐ गणाध्यक्षाय नमः

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34