KFGVRFI34

नेपालले यु-१९ क्रिकेट विश्वकप छनोट आयोजना गर्ने

0

नेपालले आइसिसी  १९ वर्षमुनि (यू-१९) क्रिकेट विश्वकप क्रिकेट एसिया छनोट(२०२५ को आयोजना गर्ने भएको छ । आगामी एप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट सङघ ९क्यान०ले जनाएको छ ।

नेपालले एसिया छनोट क्रिकेट आयोजना गर्दै - Tesro Ankha

क्यानका अनुसार छनोट प्रतियोगितामा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् । छनोट खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने आइसिसी यु–१९ पुरुष विश्वकपमा प्रतिस्पर्धा गर्नेछ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34