KFGVRFI34
Browsing Category

अन्तर्राष्ट्रिय

चुनावमा प्रतिस्पर्धा नगर्ने अमेरिकी राष्ट्रपति बाइडनको घोषणा, कमला ह्यारिसलाई समर्थन

अमेरिकी राष्ट्रपति जो बाइडनले आउँदो चुनावबाट आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गर्नुभएको छ । राष्ट्र र पार्टी हितको लागि आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताउँदै बाइडेनले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतीय उम्मेदवारका…

कुकुरहरुलाई बलात्कार गरी मारेको अभियोगमा जीववैज्ञानिकलाई २४९ बर्षको सजाय

अस्ट्रेलियामा जीववैज्ञानिक विशेषज्ञ एडम ब्रिटनलाई कुकुरहरुलाई बलात्कार गरी मारेको अभियोगमा २४९ वर्षको जेल सजाय सुनाइएको छ । ५२ वर्षीय एडम गोही विशेषज्ञ हुन् । गत वर्ष, उनले पशु क्रूरतासँग सम्बन्धित 60 आरोप स्वीकार गरेका थिए ।…

ट्रम्पमाथि आक्रमण गर्ने क्रुक्सको तस्बिर सार्वजनिक

पेन्सिलभेनिया । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमण गर्ने थोमस म्याथ्यु क्रुक्सको बारेमा थप जानकारी सार्वजनिक भएको  छ । अमेरिकामा बीबीसीसँग सम्बद्ध सीबीएस न्यूजले पनि २० वर्षीय थोमसको तस्बिर साझा गरेको छ।…

इंग्ल्याण्डलाई हराउँदै स्पेनले जित्यो युरोकपको उपाधि

स्पेनले युरोकप २०२४ को उपाधि जितेको छ। जर्मनीको बर्लिनमा सोमबार राति भएको फाइनल खेलमा इंग्ल्याण्डलाई २-१ गोलले पराजित गर्दै स्पेनले उपाधि जितेको हो। इंग्लिस टिमलाई पराजित गर्न निको विलियम्स र मिकेल ओयरजबालले एक/एक गोल…

अनन्त अम्बानीले सलमान, शाहरुखसहित २५ जनालाई दिए २ लाख डलरको सुनजडित घडी

भारतीय उद्योगी मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीले लामो समयदेखिकी प्रेमिका राधिका मर्चेन्टसँग शनिबार विवाह गरेका छन्। अन्तर्राष्ट्रिय भीभीआईपी पाहुनासहित करोडौँ रुपैयाँ खर्चिएको यो विवाह अहिले पनि चर्चामा छ ।…

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली लाग्यो

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको काननेरबाट गालासम्म रगत बगेको देखिन्छ…

नेदरल्यान्ड्सलाई हराउँदै इंग्ल्यान्ड युरोकपको फाइनलमा, उपाधि भिड्न्त स्पेनसँग

इंग्ल्यान्ड युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो । बुधबार राति जर्मनीको डर्टमन्डमा भएको खेलमा डच टिमले अग्रता बनाए पनि त्यसलाई कायम…

फ्रान्सको चुनावमा टुट्यो ४० वर्षको रेकर्ड

फ्रान्समा आइतबार संसदीय निर्वाचनको लागि दोस्रो चरणको मतदान भएको छ । यस चरणको चुनावमा ठुलो संख्यामा फ्रान्सेली जनता मतदान केन्द्रमा पुगेका थिए । यस पटक भोटिङ प्रतिशत विगत ४० वर्षयताकै सबैभन्दा धेरै रहेको बताइएको छ । चरम…

युरोकपको सेमिफाइनलको समीकरण पूरा, कुन–कुन टोली भिड्दैछन् ? कहिले हुदैछ सेमिफाइनल?

युरोपियन च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरणपूरा भएको छ। सेमीफाइलनल पुग्ने दुई टिमको टुंगो गएराति लागेसँगै युरोकपको सेमिफाइनल समीकरणपूरा भएको हो। गएराति स्वीटजरल्याण्डलाई हराएर इंग्ल्याण्ड र टर्किएलाई पराजित गर्दै नेदरल्याण्ड्स…

युरोकपको क्वाटरफाइनलमा आज ईङल्याण्ड र स्वीजरल्याण्डबीच भिडन्त हुँदै

जारी युरोकपको क्वाटरफाइनलमा आज ईङल्याण्ड र स्वीजरल्याण्डबीच भिडन्त हुँदै छ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदखि शुरु हुदै छ । ईङल्याण्डले राउण्ड १६ मा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।…
KFGVRFI34