KFGVRFI34
Browsing Category

स्थानिय

प्रमिलाले श्रीमानलाई मारेर भान्छामा गाडिन्, त्यहीँमाथि चुलो बनाएर १ महिना खाना पकाइन्।

एक महिलाले आफ्ना श्रीमानलाई मारेर भान्छामा गाडिन् । यतिमात्र होइन जहाँ श्रीमानको चिहान बनाइन त्यहीँ माथि चलो बनाएर एक महिनासम्म खाना बनाइरहिन् । यो सनसनीपूर्ण घटना भारतको मध्य प्रदेशको अनुपपुर जिल्लाको भएको आज तकको समाचारमा उल्लेख छ । ३२…

विदेशमा सिकेको सीपलाई आफ्नै जन्मभूमिमा प्रयोग गरी मनग्य आम्दानी गर्दै दाजुभाइ

स्याङ्जाको चापाकोट नगरपालिका–९ बैङ्डीका दुई दाजुभाइले भैँसीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएकाछन् । रोजगारीको सिलसिलामा कोरियामा १० वर्ष बिताएका दाजुभाइले विदेशमा सिकेको सीपलाई आफ्नै जन्मभूमिमा प्रयोग गरी मनग्य आम्दानी गर्दै आएका हुन्…

पाल्पामा १८ वर्षीया युवती मृत फेला,

पाल्पामा एक युवती धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा फेला परेकी छन् । रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहाकी १८ वर्षीया पद्मा विश्वकर्माको शव मंगलबार बेलुका फेला परेको स्थानीयले जनाएका छन् । मंगलबार बिहान ९ बजेतिर…

गुन्द्री बुन्ने चलन लोप हुदै गएको हो त ?

पछिल्लो समय ग्रामीण क्षेत्रमा गुन्द्री बुन्ने चलन लोप हुने अवस्थामा छ। प्लाष्टिकका गुन्द्री बजारमा प्रशस्त पाइन थालेपछि पराल तथा गुदका गुन्द्री बुन्ने चलन लोप हुँदै गएको स्थानीय बताउँछन्। हाल आधुनिकतासँगै जनजीवन परिवर्तन भएर…

फागुन १५ गते मगर दिवसको उपलक्ष्यमा सम्पूर्ण मगर समुदाय साथै नेपाली सबैलाई सुभकामना, 

फागुन १५ गते मगर दिवसको  दिन देश भरिका लगभग धेरै जसो ठाउँमा स्थानिय  बिदा  दिएएको छ।विभिन्न  कार्यपालिका बैठकहरुले  मगर दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको पाइएको छ । मगर समुदायले देशभरमै बिदा गरेता पनि सरकारले भने विदा दिएको…

दुखद खबर, पाल्पाको डुम्रे नजिक जिप दुर्घटना ,८ जनाको ज्यान गयो ।

पाल्पाको डुम्रे नजिकै  तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउँ गाउँपालिकाको चिदिसामा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लु १ज २३७१ नम्बरको जीप दुर्घटनामा परेको छ । दुर्घटनामा ८ जनाको मृत्यु, १२…

“तरकारी ” विषादीले लिग्यो १ जनाको ज्यान, एकै गाउँका सात जना किसानमा क्यान्सर.

अमरगढी नगरपालिका–११ फिन्नेकोटकी जमनी देवी ऐर गाउँकै उदाहरणीय कृषक हुन्। वर्षौंदेखि तरकारी खेतीमा संलग्न उनी गाउँकी अगुवा कृषक समेत हुन्। १ छोरा र १ छोरीकी आमा जमनीले तरकारी खेतीबाटै वार्षिक २ देखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्थिन्।…

भण्डारीले बुनेको खरायोको टोपी जुन नेपालमा लोकप्रिय छ।

जुम्लाको चन्दननाथ नगरपालिका ८ जातिभिड गाउँका ३४ वर्षीय कालीबहादुर भण्डारी पेसाले शिक्षक हुन्। उनी शिक्षण पेसामा लागेको ११ वर्ष भइसकेको छ। उनी अहिले नमुना खरायोपालक किसान पनि हुन्। भण्डारीसँग ५५ वटा खरायो छन्। सबै खरायो अंगुरा जातका छन्।…

१७ वर्षीया रितु थापाको गयो ज्यान

कैलालीमा रुखबाट लडेर एक किशोरीको ज्यान गएको छ। प्रहरीका अनुसार ज्यान गुमाउनेमा घोडाघोडी नगरपालिका–८ लठुवाकी रितु थापा रहेकी छन्। घोडाघोडी नगरपालिका–८ मा मंगलबार दिउँसो ३ बजेतिर घाँस काट्न जाँदा उनको रुखबाट खसेर ज्यान गएको प्रहरीको भनाइ…
KFGVRFI34