KFGVRFI34
Browsing Category

स्वास्थ्य

केही हप्तायता देशभर लगातार पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्दै, १ हजार ६ सय ५७ जनामा डेङ्गी…

केही हप्तायता देशभर लगातार पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ वटा जिल्लाका एक हजार ६…

रातमा कति बजे सुत्न राम्रो हुन्छ ? निद्राको गुण बढाउन यसो गर्नुहोस

प्रायः मानिसलाई स्वस्थ रहन प्रर्याप्त निद्रा लिने र समयमा सुत्ने सल्लाह दिइन्छ । आउनुहोस् जानौं रातमा कति बजे सुत्नु सबैभन्दा राम्रो मानिन्छ । चिकित्सकको सल्लाह अनुसार शरीर स्वस्थ राख्न र हर्मोन सन्तुलित बनाइराख्न समयमा सुत्नुपर्ने…

स्वास्थ्य बीमाको सुविधा थैली परिमार्जन

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने ‘सुविधा थैली’ को सेवासुविधा परिमार्जित गरेको छ । बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले विज्ञहरुको सुझावअनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवा सुविधाको नयाँ…

मिर्गौलामा समस्या हुँदा रातमा यस्ता संकेत देखिन सक्छ

मिर्गौला हाम्रो शरीरको एउटा प्रमुख अंग हो । यसले शरीरमा भएको फोहोर बाहिर निकाल्ने काम गर्छ । मिर्गौलामा समस्या हुँदा रातको समयमा केही संकेत देखिन्छन् । यस्तै संकेतका बारेमा जानौं– मिर्गौला कमजोर भएपछि रातको समयमा पटक पटक…

कुनकुन देशले धूमपानविरुद्ध प्रतिबन्ध लगाएका छन्?, के त्यो प्रभावकारी छ? धूमपानबाट के -के खतरा

धूमपानविरुद्ध आफ्नो अभियानमा डब्ल्यूएचओ निकै प्रभावकारी रहिआएको छ। विश्वका अधिकांश देशले धूमपानविरुद्ध कदमहरू चालेका छन्। कुनकुन देशले धूमपानविरुद्ध प्रतिबन्ध लगाएका छन्? डब्ल्यूएचओका अनुसार हाल विश्वका १५१ देशमा ‘इन्डोर…

प्राकृतिक रूपमा पाक्नुअघि नै बजारमा पाउन थालेका आँपमा रसायन प्रयोग गरिएको हुन सक्ने भन्दै विज्ञहरूले…

खाद्य प्रविधि तथा फलफूल क्वारन्टिनका मामिलाका जानकारहरूले आँपलाई कृत्रिम रूपले पकाउन क्याल्सियम कारबाइडजस्ता रासायनिक यौगिकको प्रयोग गरिने भन्दै तिनको घातक असर हुन सक्नेमा सचेत गराएका हुन्। उक्त रसायनलाई फलफूलमा प्रयोग गर्न…

छुटेका बालबालिकालाई जेठ १३ देखि पोलियो खोप दिइने

सरकारले आगामी १३ देखि २६ जेठसम्म पोलियो रोगविरुद्धको आईपीभी (इनएक्टिभिटेड पोलियो भ्याक्सिन) खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आगामी असारभित्र यसअघि छुटेका साढे १४ लाखभन्दा बढी…

मोबाइलको लत तपाईं हामीले सोचेभन्दा पनि भयानक

तपाईंलाई स्मार्टफोनले नियन्त्रण गरिरहेको छ कि भन्ने लाग्छ ? यो तपाईंको मात्र समस्या होइन । स्मार्टफोनको लत आजका दिनमा भयानक समस्या बनेर देखिएको छ । यसलाई कम गर्न वा यसबाट जोगिन के गर्ने भन्ने विषयमा छलफल गर्न उपयुक्त समय आएको विश्लेषकहरूले…

किवी खानुका फाइदा हेर्नुहोस,के-के फाइदा गर्छ

किवीबारे धेरै मानिसहरु जानकार भए पनि यसले मानव स्वास्थ्यलाई पुर्‍याउने फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । निकै स्वादिलो फल किवी प्रायः सबैले रुचाउँछन् । यो फल खाँदा मानव स्वास्थ्यमा पुग्ने फाइदा यी हुन्– शरीरको घाउँलाई निर्मुल पार्छ…
KFGVRFI34